पहिरो र बाढीपीडितलाई जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गर्न माग
व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको लगायत समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । सांसद कर्णबहादुर थापाले मुलुकका विभिन्न स्थानमा पहिरो र बाढीका कारण जनता पीडित भएकाले तत्काल जोखिमयुक्त बस्तीबाट उनीहरूलाई