हुम्लामा पहिरोमा परी एकै घरका ६ जनाको मृत्यु
हुम्ला । हुम्लाको खापुर्नाथ गाउँपालिका-५ खर्पेलगाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखिको लगातारको वर्षाले मंगलबार राति धनवीरे शाहीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले