वाम गठबन्धनका युवा नेताद्वारा राष्ट्रपतिसँग भेटवार्ता
काठमाडौँ, वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन् । युवा नेताले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार