हजारौँले गरे पाथीभरा मन्दिरमा पूजाअर्चना, होटल व्यवसायी र तीर्थयात्री सहयोगी उत्साहित
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजाअर्चना गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजाअर्चना गरेका हुन् । नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार