उठ्न थाल्यो काठमाडौँको फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठ्न थालेको छ । महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठ्न थालेको हो । काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर