असोज १ बाट काठमाडौँ उपत्यकाका विद्यालय खुल्ने
काठमाडौं । असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडाैं उपत्यकाका विद्यालय खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्लाभित्रका स्थानीय तहका प्रतिनिधिहरूबीच विद्यालय सञ्चालनको विषयमा आज भएको छलफलबाट सो निर्णय भएको हाे । जिल्ला प्रशासन कार्यालय काठमाडौमा