परिवार नियोजनको साधनसहित ‘डिग्निटी किट’ हस्तान्तरण
काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ । यही असार १ गते सो नगरपालिकाको मेलाम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११