अझै उठेन काठमाडौँ महानगरको फोहोर
काठमाडौँ । चार दिनदेखि फोहोर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहोर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसी बजारलगायत सडक किनारामा फोहोरको डङ्गुर अझै उस्तै