काठमाडौंका प्रजिअ परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले वर्तमान प्रजिअ कालिप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो । मन्त्रालयले उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिने