एमाले महाधिवेशन उद्घाटन सत्रः प्रत्येक र्यालीमा एक एम्बुलेन्स, २५० स्वास्थ्यकर्मी औषधिसहित परिचालन हुने
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनको दिन सहभागी हुने प्रत्येक र्यालीमा एउटा एम्बुलेन्स खटाइने भएको छ । महाधिवेशन उद्घाटन सत्रअगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन