एमाले महाधिवेशन : ऐतिहासिक अवसरमा महिला कमाण्डर पार्वती रावलको सफलता
चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार भव्य बन्यो । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा शुक्रबार लाखाैँ मानिस सहभागी भएका थिए । एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७