शाखा अधिकृतको रिजल्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
काठमाडौं । शाखा अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोकसेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोकसेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगले