पशुपतिनाथ मन्दिरमा एक साधुमाथि खुकुरी प्रहार
काठमाडौँ । सोमबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साधुमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको छ । सन्तोष नामका साधुमाथि शौचालय जाँदै गर्दा खुकुरी प्रहार गरिएको बताइएको छ । प्रहरीको अनुसार ती अज्ञात व्यक्तिले बाबालाई गाँजा मागेको र नेपाली बोल्न नजान्ने