कहिल्यै बन्द नहुने एउटा सामुदायिक विद्यालय
पाँचथर । फिदिम नगरपालिका–४ सालघारीकी तामाङ थरकी एक किशोरीले १४ वर्षमै विवाह गरिन । उनी स्थानीय जागृत आधारभुत विद्यालयमा अध्ययनरत थिइन । वडा नम्बर ९ लुम्फाबुङका राई थरका किशोरसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन । छोरो जन्मिएपछि