कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ
तनहुँ । तनहुँमा जनप्रतिनिधिसहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकालाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा शुक्लागण्डकी-८ विलबहादुर गुरुङ, घरधनी विलबहादुर गुरुङ, भानुभक्त पराजुली, नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई,