झापामा तोरी खेतीमा आकर्षण बढ्दो
झापा । झापमा बर्सेनि तोरी खेती बढ्दो छ । कृषिका लागि उर्वर मानिने झापामा सिँचाइको पहुँच बढेसँगै तोरी खेती बर्सेनि बढ्दै गएको छ । झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जसकारण केही वर्षयता तोरी खेती