ओझेलमा ढोरपाटनको बुकी क्षेत्र
बागलुङ । नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको मुख्य गन्तव्यको रूपमा सिकार पर्यटन र अवलोकनको लागि ढोरपाटन उपत्यकालाई लिने गरिन्छ । सिकार