पहिरोमा परी गोरखामा एकै परिवारका दुई जनाको ज्यान गयो
गोरखा । पहिरोमा परी गोरखामा एकै परिवारका दुई जनाको ज्यान गएको छ । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो । शुक्रबार रातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी