शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र
बैतडी । सुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियमविपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ । पाटन बहुमुखी क्याम्पसमार्फत् सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै नियमविपरीत र विद्यार्थीलाई मर्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ । प्रवेश परीक्षा,