एमाले अध्यक्ष ओली गृह जिल्ला झापा जानुहुँदै, झापामा तीन दिनसम्म रहनुहुने
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । झापामा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अध्यक्ष ओली आजदेखि तीन दिनसम्म झापामा नै रहनुहुने एमाले प्रदेश १ का अध्यक्ष एवं ओलीका सांसद