पहिरोले त्रिभुवन राजपथ सडकखण्ड अवरुद्ध, सयौँ यात्रु अलपत्र
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा त्रिभुवन राजपथअन्तर्गत धादिङ जिल्लामा पर्ने नागढुंगा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ बजे नागढुंगा नजिकै चिसोपानी धारो भन्ने स्थानको आसपासमा पहिरो गएका सडक अवरुद्ध भएको हो । अहिलेको स्थितिमा