तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला
दमौली । तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव