थाहा पाउनुहोस् तपाईको आजको राशिफल
काठमाडौँ । आज वि.सं २०८० पौष ३ गते मंगलबार, ई.सं. २०२३ डिसेम्बर १९, तिथि- मार्ग शुक्लपक्ष सप्तमी, पूर्वभाद्रपदा- नक्षत्र, सिद्धि- योग, वणिज- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५०, सूर्यास्त १७ः१० । मेष : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।