आजको वैदिक ज्योतिषमय राशिफल
काठमाडौँ । आज मिति २०८० साल पुस ९ गते सोमबार तद्अनुसार २४ डिसेम्बर २०२३ मार्ग शुक्लपक्ष चतुर्दशी तिथि, रोहिणी नक्षत्र, शुभ- योग, गर-करण, चन्द्र राशि- वृष, काठमाडौंमा सूर्योदय ६ः५३, सूर्यास्त- १७ः१३, अभिजित् मुहुर्त विहान ११:४३ बजेदेखि देखि दिउसो १२:२४ बजेसम्म