प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन
काठमाडौं । गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको आइतबार निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष