शुक्रबारदेखि नेपालमा मनसुन सक्रिय हुने
काठमाडौं । असोज १७ गतेदेखि देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहि रहने देखिन्छ। हालको मौसम विश्लेषण