कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन
काठमाडौँ । भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको हो । काठमाडौँ