उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित
काठमाडौं । आज काठमाडौँ उपत्यकामा हालसम्मकै एकै दिन धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौँ ४९५, ललितपुरमा ४३