निजामती सेवालाई आकर्षणको थलो बनाईने
नवलपरासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताएका छन् । पश्चिम नवलपरासीको विभिन्न स्थानमा आज आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै मन्त्री त्रिपाठीले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन