राष्ट्रपति सीको भ्रमणपछि नेपाल–चीन सम्बन्धमा नयाँ युगको शुरुआत : मन्त्री नेम्वाङ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गेका छन् । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागद्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट