काठमाडौं उपत्यकामा थपिए १५३१ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म