वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । अठ्ठाइऔँ वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा रहेका तथा विश्वको संरक्षित सूचीमा रहेका वन्यजन्तुको उचित संरक्षणका लागि