‘सीताराम–पद्मकुमारी फाउन्डेसन’ स्थापना
काठमाडौँ । समाजसेवी स्व सीताराम ढकाल र आमा पद्मकुमारीका नाममा काठमाडौँ कोटेश्वरस्थित उहाँका परिवारले समाज विकासका योगदान गर्न ‘सीताराम–पदमकुमारी फाउन्डेसन’ स्थापना गर्नुभएका छन् । भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय ढकालको योगदानलाई सम्मान गर्दै उहाँको अभियानलाई कायमै राख्न