काठमाडौं उपत्यकामा थपिए १६९८ मा सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाभाइरसका संक्रमित एक हजार ६९८ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा देशैभरि