सामुदायिक विद्यालयका कर्मचारीद्वारा माइतीघरमा धर्ना
काठमडौं । सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै आइतबार काठमाडौंमा धर्ना दिएका छन् । केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा धर्ना दिएका हुन्् । चालू आर्थिक बजेटमा प्रारम्भिक बालविकास केन्द्रका