काठमाडौंमा नेपाल बन्दको प्रभाव आंशिक
काठमाण्डौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको काठमाडौंमा आंशिक प्रभाव परेको छ । मंगलवार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यकामा न्यून प्रभाव परेको हो । सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला