२९ जना थपिए कोरोना संक्रमित, १७ जना निको
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सो समयमा कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा