आज पनि बाटोमै रोकिए फोहर बोकेका गाडी
काठमाडौँ । काठमाडौंबाट फोहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । हिजो फोहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फोहरका गाडी रोकेका हुन् । आज फोहर लिएर ल्याण्डफिल्ड