भक्तपुरको तलेजु मन्दिरमा यस वर्ष बली दिन रोक लगाइयो
काठमाडौं । भक्तपुरको तलेजु मन्दिरमा यस वर्षको विजया दशमीमा बली नदिन भक्तपुर नगरपालिकाले निर्देशन दिएको छ । पालिकामा बसेको बैठकले पछिल्लो समय कोरोना महामारीको जोखिम अन्त्य नभएको र भीडभाडले थप जोखिम बढ्ने सक्ने भएकोले उक्त निर्णय गरेकाे हाे । बैठकले