आँसु र हाँसोको सङ्गम सापारु अर्थात् गाईजात्रा
मृतकको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौंँ उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधाम भोलि शुक्रबार सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न