थप २३ लाख खोप नेपाल भित्रियो, बालबालिकालाई लगाइने
काठमाडौं । करिब २३ लाख मात्रा थप कोरोनाविरुद्धको फाइजर खोप नेपाल भित्रिएको छ । सो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत् २२ लाख