भरतपुर महानगर अपडेटः रेणुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् । शुक्रबार दिउँसो २:४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उनलाई १८ हजार