रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो । महानगरले रत्नपार्कको सब वेसँगैका संरचना भत्काइदिएको छ । पछिल्लो समय काठमाडौँ