भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने
काठमाडौँ । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान–अवतरण नहुने जानकारी दिएको हो । विमानस्थलका महानिर्देशक प्रतापबाबु