सर्वोच्चको आदेश संघीय सरकारले पनि पालना गर्नुपर्ने मेयर बालेन्द्रको प्रतिक्रिया
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्न आफू कटिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले महानगरलाई तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवास शितलनिवासको फोहोर उठाउन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले फोहोर उठाउन अन्तरिम