मिटरब्याजी पीडितको माइतीघरमा धर्ना
काठमाडौँ । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाडौको माइतीघरमा धर्ना दिएका छन् । पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको