न्यायाधीशका पीएसओको पेस्तोल चोरी आरोपमा दुई जना पक्राउ
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका