‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य
काभ्रे । काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ । केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व,