भिस्तारा एयरको विमानमा बम राखिएको धम्कीपूर्ण सूचना, सेनाले सर्च गर्दै
काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको सूचना आएपछि नेपाली सेनाले विमानको चेकजाँच गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचना पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार