शिक्षक महासङ्घद्वारा घोषित दोस्रो चरणको आन्दोलनमा के छ ?
काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । महासङ्घले यही फागुन २४ गते पहिलो